
These videos have been produced jointly by Oxleas NHS Foundation Trust and Community Empowerment and Support Initiatives (CESI) for a Nepali audience.
In these films, we discuss what dementia is, its symptoms, prevention and the support available.
यी भिडियोहरू नेपाली दर्शकहरूको लागि अक्सलियस एनएचएस फाउन्डेसन ट्रस्ट र कम्युनिटी एम्पावरमेन्ट एण्ड सपोर्ट इनिसिएटिभ्स (CESI) ले संयुक्त रूपमा निर्माण गरेका हुन्। यी चलचित्रहरूमा, हामी डिमेन्सिया के हो, यसको लक्षण, रोकथाम र उपलब्ध सहयोगको बारेमा छलफल गर्छौं।
Watch on our Vimeo channel: vimeo.com/showcase/dementianpl